HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः विश्व शहरीकरण दिवस
व्यवस्थित सहरका लागि आफैँले घर बनाउन रोक्नुपर्छ
व्यवस्थित सहरका लागि आफैँले घर बनाउन रोक्नुपर्छ अहिले सहरहरुले भोगिरहेको समस्या धूवाँ, धूलो, प्रदूषण, प्राकृतिक विपत्ति, महामारीसहितका हुन्। यस्ता समस्या काठमाडौं र भक्तपुरका सहरमा देखिएका छन्। सहर डुबानमा पर्नु, बाढी पस्नु, प्राकृतिक विपत्तिको जोखिम बढ्नु अव्यवस्थित सरहकै कारण हो।