समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
५८ वर्षअघि बुटवल इन्स्टिच्युट बनाउन हफ्टनले खाएको हन्डर
खराब नै हो र पूँजीवाद?
तीन पटक सकारात्मक सर्किट लागेपछि नेप्से कारोबार बन्द
सन्दीप लामिछाने विरुद्धको मुद्दा फेरि स्थगित
बाबु शेर्पाले जिते एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि
साढे ६ किलो सुन सहित विदेशी नागरिक पक्राउ
युक्रेनी सेनाको कब्जामा रहेका प्रतीक भन्छन्, “रूस नआउनू, पैसा र पासपोर्ट मात्र सबथोक होइन”
बोलेरोको ठक्करबाट एकै विद्यालयका शिक्षक र लेखापालको मृत्यु
बौद्ध दर्शनमा मानव अधिकार संस्कृति
सुवेदीलाई सवा लाखको कविडाँडा पुरस्कार
संशाेधन मण्डलकाे ६९ वर्ष
संशोधन मण्डलको भविष्य
गोविन्द न्यौपाने
आर्थिक कठिनाइ, राज्यको असहयोग लगायत व्यवधानबीच खोज–अनुसन्धान गर्दै आएको संशोधन मण्डल हाँक्ने दोस्रो पुस्ता नदेखिनु यो संस्थाको निरन्तरता र इतिहास लेखनको क्षेत्रका लागि समस्या हो।
सिनासमा थन्किएको देशको इतिहास
सरकारी सेवामा प्रवेश गर्दा कुनै पनि व्यक्तिले धर्म खुलाउनुपर्ने अनिवार्य प्रावधान छ। आफ्नो कुलायन धर्म बौद्ध भए पनि धनवज्रले सिनासमा नेपाली इतिहास तथा प्राचीन लिपि विषयमा अनुसन्धान सम्बन्धी विद्वतवृत्ति करारपत्र (१ भदौ २०२७–३२ साउन २०३०)मा ‘हिन्दू’ लेखाएका थिए।
नेपाली इतिहास खोजको दिवस !
नेपाली इतिहासको खोजीमा विदेशीको भर पर्नुपर्ने बाध्यताको अन्त्य गर्ने नयराज पन्त–पहलको बिज आजकै दिन रोपिएकाले यो दिनलाई दिवसका रूपमा मनाउनुपर्ने देखिन्छ।
त्यो प्रार्थना श्लोक र प्रतिज्ञा
अंग्रेजी भाषाप्रति गहिरो आग्रह राखिएको नयराजगुरु संस्कृत पाठशालाको प्रार्थना श्लोक र प्रतिज्ञा नियाल्ने हो भने पाठशालाबाट दीक्षित अधिकांशले ‘विद्याद्रोह’ गरेका छन् ।
बिर्सिएका विभूतिः धनवज्र बज्राचार्य
नयराज गुरुकुलका ज्येष्ठ र सम्भवतः सबैभन्दा अब्बल शिष्य थिए– धनवज्र। तर, जसरी उनी उपचार अभावमा अल्पायुमै बिते, जनमानसमा उनको सम्झना पनि विलुप्त हुँदैछ।
संशोधन मण्डलको सामर्थ्य र सीमा
हरेक वर्ष बजेट बनाउँदा प्रभावशाली र निकट व्यक्तिका संघसंस्थालाई छानीछानी पैसा छर्ने तर ज्ञान उत्पादनमा लगानी गर्न पटक्कै आवश्यक नठान्ने नेपाली राज्य–चरित्र रहुञ्जेलसम्म संशोधन मण्डल जस्ता संस्था मृत्युशय्या पुग्नुलाई असामान्य मान्न सकिन्न ।
‘पृथ्वीनारायण शाहबाहेक कुनै राजनीतिज्ञले पनि इतिहासमा अभिरुचि देखाएको थाहा छैन’
श्री ५ पृथ्वीनारायण शाहबाहेक हाम्रो देशका राजनीतिज्ञहरूमा अरू कसैले इतिहासमा अभिरुचि देखाएको हामीलाई थाहा छैन। अहिले आएर हामीहरूमा इतिहासप्रति जुन अनुरक्ति देखिएको छ, यो पश्चिमा विद्वान्हरुको संसर्गबाट नै आएको हो भन्ने कुरामा केही सन्देह छैन।
बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला
नयराज पन्तकै शैलीमा अरू क्षेत्रमा पनि काम गरिएको भए नेपाल विद्याका केही हाँगाबिंगाको केन्द्र बन्थ्यो, अहिले जस्तो सबै क्षेत्रमा परमुखापेक्षी हुँदैनथ्यो ।
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.