HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
कोरोना सङ्क्रमण बढ्दै, भाटभटेनीमा भने कर्मचारीलाई मास्क नलगाउन निर्देशन!
कोरोना सङ्क्रमण बढ्दै, भाटभटेनीमा भने कर्मचारीलाई मास्क नलगाउन निर्देशन! कोभिड–१९ को सङ्क्रमण बढ्दै गए पनि जनस्वास्थ्यका मापदण्ड पालना भएका छैनन्। धेरै भीडभाड हुनेमध्येको एक भाटभाटेनी सुपर मार्केटले त कर्मचारीलाई मास्क नलगाउन निर्देशन नै दिएको कर्मचारी बताउँछन्।
एकैदिन थपिए १६८ कोरोना संक्रमित
एकैदिन थपिए १६८ कोरोना संक्रमित केही दिनयता कोरोनाभाइरस संक्रमण बढ्दै गएको छ। आज १६८ जनामा कोरोना देखिएको छ।