HimalKhabar.com :: A Complete Nepali Political News Portal
जाम् है गामतिर
जाम् है गामतिर घुम्नुको रमाइलोसँगै देश र समाज पनि बुझिने भएकाले घुमन्तेका लागि ग्रामीण भेगको यात्रा फलदायी हुन्छ, जसले ग्रामीण अर्थतन्त्र सुदृढ पार्न पनि टेवा पुर्‍याउँछ।