HimalKhabar.com :: A Complete Nepali Political News Portal
डोजरे विकासले पर्यटक डोर्‍याउँदा फड्को मारेको गाउँको कथा
डोजरे विकासले पर्यटक डोर्‍याउँदा फड्को मारेको गाउँको कथा खोले, ढिंडो, कोदो, फापरले गुजारा चलाउने गाउँ केही वर्षकै अन्तरालमा समृद्ध त बनेको छ नै, वर्षमा लाख पाहुनाको सत्कार गरेर ख्याति पनि कमाइरहेको छ। कसरी?