HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
खाद्यान्न, दाल, मसलाको मूल्यमा चर्को वृद्धि, मूल्यवृद्धि दर भने ५.२६ प्रतिशत मात्रै नेपाल राष्ट्र ब्यांकले पुसमा औसत उपभोक्ता मूल्यवृद्धि दर ५.२६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ।
५५ प्रतिशत उद्योगीले लगानीको योजना स्थगित गरे : परिसंघ
५५ प्रतिशत उद्योगीले लगानीको योजना स्थगित गरे : परिसंघ उद्योगी व्यवसायीको संस्था नेपाल उद्योग परिसंघले गरेको एक अध्ययनले अर्थतन्त्रमा शिथिलता कायमै रहेको देखाएको छ।