HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
अघिल्ला दुई दिन उछाल आएको शेयर बजारमा बिहीबार नकारात्मक सर्किट ब्रेकर
अघिल्ला दुई दिन उछाल आएको शेयर बजारमा बिहीबार नकारात्मक सर्किट ब्रेकर शेयर बजार ६ प्रतिशतले घटेपछि बिहीबारको कारोबार स्थगित गरिएको छ । बजार खुलेको केही बेरमै घट्न थालेको नेप्सेमा तीन पटक नकारात्मक सर्किट ब्रेकर लागेर १ घण्टा ४० मिनेटमै कारोबार रोकिएको हो।