HimalKhabar.com :: A Complete Nepali Political News Portal
सानालाई सास्ती, ठूलालाई मुक्ति
सानालाई सास्ती, ठूलालाई मुक्ति घूस लेनदेनका सामान्य मुद्दामा केन्द्रित भएर तल्लो तहका कर्मचारीलाई मात्र तारो बनाउँदै आएको अख्तियारले ठूला भ्रष्टाचारमा जोडिएका राजनीतिक पात्रहरूलाई छुने आँट गरेको छैन।