HimalKhabar.com :: A Complete Nepali Political News Portal
हामी सनातनी कि हिन्दू? 
हामी सनातनी कि हिन्दू?  भाजपाले हिन्दूसापेक्ष देश बनाएपछि राजसंस्था ल्याउँछ ठानेर दङ्ग राजावादीहरू र त्यो कपोलकल्पनाबाट तर्सने साम्प्रदायिक, विखण्डनवादी एवं धर्म परिवर्तन गरेकाहरू दुवै भयानक अन्धकारमा छन्।