HimalKhabar.com :: A Complete Nepali Political News Portal
जवाफदेही बनाउन सघाउने संविधान सम्बद्ध दस्तावेज खोइ?
जवाफदेही बनाउन सघाउने संविधान सम्बद्ध दस्तावेज खोइ? संविधान किन, कसरी, के उद्देश्यका साथ ल्याइयो? यसमा के कस्ता प्रावधान किन राखिए भन्ने बुझ्न आवश्यक हुन्छ। तर‚ हाम्रो संविधान निर्माण गर्दाका अभिलेखहरू सार्वजनिक रूपमा उपलब्ध नभएकाले यसको बुझाइमा समस्या आएको छ।