HimalKhabar.com :: A Complete Nepali Political News Portal
उहिलेको बाँसबारी र अहिलेको बन्चरेडाँडा
उहिलेको बाँसबारी र अहिलेको बन्चरेडाँडा सिसडोल र बन्चरेडाँडाका बासिन्दाले प्रतिरोध गरेको देख्दा उहिले बाँसबारी छालाजुत्ता कारखानाको फोहोरबाट पीडित बाँसबारीबासीको झझल्को आएको छ, जो सधै सास्ती सहेर बसे।