HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हो कोभिडविरुद्ध प्रभावकारी ‘नर्म मोडल’ ?
के हो कोभिडविरुद्ध प्रभावकारी ‘नर्म मोडल’ ? अन्य दक्षिण एसियाली छिमेकी देशमा झैं, नेपालमा पनि निर्णायक नेतृत्व र राजनीतिक इच्छाशक्तिमा ‘नर्म मोडल’को शीघ्र कार्यान्वयन सम्भव छ। यसका लागि कुनै पनि किसिमको प्राविधिक सहायता चाहिएमा हाम्रो अन्तर्राष्ट्रिय अनुसन्धाता टोली सधैं तयार रहनेछ।