HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस्तो हुनसक्छ विपद् व्यवस्थापनको समावेशी पक्ष
यस्तो हुनसक्छ विपद् व्यवस्थापनको समावेशी पक्ष विश्व स्वास्थ्य संगठन र विश्व ब्याङ्कले प्रकाशन गरेको प्रतिवेदन अनुसार हाल विश्वका करीब १५ प्रतिशत मानिसलाई कुनै न कुनै रुपमा अपाङ्गता छ। जसमध्ये औसत तीन प्रतिशतलाई नियमित कार्य सम्पादन गर्न चरम बाधा छ।