HimalKhabar.com :: A Complete Nepali Political News Portal
माउन्टेन फ्लाइटमा पूर्वदेखि पश्चिमसम्मका हिमाल किन नदेखाउने?
माउन्टेन फ्लाइटमा पूर्वदेखि पश्चिमसम्मका हिमाल किन नदेखाउने? उत्तरी क्षेत्र पूरै हिमश्रृङ्खला भएको नेपालमा ‘माउन्टेन फ्लाइट’ दिगो एवं भरपर्दो पर्यटकीय गन्तव्य हो। तर, यसको विस्तार र प्रवर्द्धन नहुँदा अझै प्रारम्भिक चरणमै छ।