HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘संविधानमाथि बारम्बार आक्रमण भइरहेको छ’
‘संविधानमाथि बारम्बार आक्रमण भइरहेको छ’ ‘अहिले लोकतान्त्रिक गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशिता छ। लोकतन्त्रको यत्रो ठूलो आँगन छ, जसमा सबैले खेल्न पाउँछन्।’