‘हाम्वा पाला कालापहाड बोझ बोक्यौं, छोरानातिका पाला काठमाडौंमा तरकारी फलायाका छन्’ विगत वर्षमा कमाइका लागि भारत जाने गरेका कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका बासिन्दा पछिल्लो समय आयआर्जन, बालबच्चाको शिक्षा, स्वास्थ्य सुविधाका लागि काठमाडौं आउन थालेका छन्।