HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन भित्रिएन वैदेशिक लगानी ?
किन भित्रिएन वैदेशिक लगानी ? सन् २०३० सम्म विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुन वर्षेनि रु. १८ खर्ब बराबरको लगानी परिचालन गर्नु आवश्यक छ। तर, यसको प्रमुख स्रोत वैदेशिक लगानी अपेक्षित रूपमा किन भित्रिएन भन्नेमा हामी अझै अलमलकै अवस्थामा छौं ।