बीपी कोइराला या जवाहरलाल नेहरू एउटा ऐतिहासिक परिस्थितिका उपज थिए, जसलाई उनीहरूको 'उत्तराधिकारी' हरूसँग तुलना गर्न मिल्दैन ।
-प्रा. चैतन्य मिश्र वास्तविकता र काल्पनिक 'तथ्य' लाई अग्रभागमा राखेर 'मूल' मा आधारित संघर्ष गर्नेहरूले आफू समानता, जैविक नश्लीय विशिष्टता वा पृथकतामध्ये केका खातिर लडिरहेको भन्ने जवाफ दिनुपर्छ, किनकि लोकतन्त्रमा नश्लीय विशिष्टता वा पृथकता अटाउने जमीन हुँदैन।