HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीपीकेआईएचएस: सुध्रने आशा
बीपीकेआईएचएस: सुध्रने आशा आफ्नो पदावधि सकिन करीब एकसाता बाँकी रहँदा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासले वर्षौंदेखि विभागीय प्रमुख रहेका व्यक्तिहरूलाई पदच्यूत गरेका छन्। र, दोस्रो मर्यादाक्रममा रहेका चिकित्सकलाई विभागीय प्रमुखको जिम्मेवारी दिएका छन्।