HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीतिले निम्त्याएको विपत्
राजनीतिले निम्त्याएको विपत् सतहमा प्राकृतिक विपत् देखिए पनि सयौंको ज्यान जानु र हजारौं विस्थापित हुने अवस्था आउनुमा अकर्मण्य राजनीतिक नेतृत्व दोषि छ ।