HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘नेपालले बाघ वा गैंडाको व्यावसायिक पालन गर्ने सम्भावना पनि नकार्न सकिन्न’
‘नेपालले बाघ वा गैंडाको व्यावसायिक पालन गर्ने सम्भावना पनि नकार्न सकिन्न’ वन्यजन्तुको व्यावसायिक पालन गर्न अनुमति दिने सम्बन्धी मापदण्ड तयारी र यसले संरक्षणमा पार्ने प्रभावको सेरोफेरोमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकालसँग गरिएको कुराकानी: