HimalKhabar.com :: A Complete Nepali Political News Portal
समानताको अन्त्यहीन वाचा दलहरूले स्थापनाकालदेखिकै दस्तावेजहरूमा असमानता उन्मूलनलाई मुख्य अजेन्डा बनाउँदै आए पनि कार्यान्वयन अक्षमताकै कारण हुनेखाने र हुँदाखानेको खाडल बढ्दो छ।