HimalKhabar.com :: A Complete Nepali Political News Portal
एउटा चुनौती तोड्यौं, अर्कोमा अल्झियौं
एउटा चुनौती तोड्यौं, अर्कोमा अल्झियौं संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको छ । ३ असोज २०७२ मा संविधान जारी गर्दा ‘एउटा चुनौती अन्त्य र अर्को चुनौती शुरु भएको’ बताएका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ संविधान कार्यान्वयनको त्यो चुनौती पन्छाउन एक वर्षमा भएका सुस्त प्रयासबाट निराश छन् । हिमाल सँगको वार्तामा उनले संविधान कार्यान्वयनको प्रस्थानबिन्दुमै प्रमुख दलहरूबीचको सहकार्य टुट्दा संविधान कार्यान्वयनको गति सुस्त हुनपुगेको र त्यसले मुलुकलाई जटिलतातर्फ डोर्‍याइरहेको बताए । प्रस्तुत छ, वार्ताको सारसंक्षेपः