HimalKhabar.com :: A Complete Nepali Political News Portal
दृश्य, धन्दा र उफ्! मलाई शङ्का छ, कतै यो चिन्तामणिहरूको देश त हैन? जो भेटिन्छ, चिन्तित छ। मेरै ताल हेर्नुस् न, पृथ्वीका भुइँमान्छेको कथा पनि ढङ्ग पुर्‍याएर लेख्न नजानेको लेखक, तर अचेल अन्तरिक्षको चिन्ता लाग्छ।