३५ रुपैयाँमा प्रदूषण जाँच नगरी पाँच हजार जरिवाना तिर्दै गाडीधनी
प्रदूषण जाँच ३५ रुपैयाँमै गरिने भए पनि गाडीधनीहरू भने जरिवाना तिर्दै क्यान्सर समेत गराउन सक्ने धुवाँ फाल्ने सवारीसाधन चलाइरहेका छन्।