HimalKhabar.com :: A Complete Nepali Political News Portal
कुटपिट प्रवर्द्धन गर्ने नेपाली कमेडी कार्यक्रम कुटपिट गर्नु, हात हाल्नु, लात्ती बजार्नु, झाँगलझुँगल पार्नु गैरकानूनी हो। यस्ता कर्मलाई कानूनले दण्डित गर्नुपर्छ। मनोरञ्जनका नाममा देखाइने श्रव्य-दृश्य सामग्रीमा कुटपिटका ‘कन्टेन्ट’ लाई सहज रूपमा लिएर अट्टहास गर्नु हुँदैन।