HimalKhabar.com :: A Complete Nepali Political News Portal
के कोरोनाभन्दा ठूलो व्याधि ओली थिए? प्रधानमन्त्री ओलीका विरोधीहरूले अब जवाफ दिनुपर्ने बेला आएको छ- यति लामो समय कोरोना संक्रमण महामारीबारे चेतना फैलाउन, यससँग लड्ने तयारी र स्वास्थ्य सामग्री जोहो गर्न हातेमालो गर्नुको सट्टा राजनीतिक तानातानमा किन खेर फालियो?