HimalKhabar.com :: A Complete Nepali Political News Portal
बहुपति प्रथामा विग्रह
बहुपति प्रथामा विग्रह पर्यटन र सडकसँगै आर्थिक आम्दानीका अवसर पुगेपछि हिमाली समुदायलाई जीविकाका आधार रहेका सीमित जमीन र पशु जोगाउनकै लागि बहुपति प्रथा अँगालिरहनुपर्ने बाध्यता रहेन।