HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हो प्राकृतिक पूँजी? कसरी लिने लाभ? प्राकृतिक पूँजीलाई राज्यको लेखा प्रणालीमा समावेश गरेर कार्यान्वयनमा ल्याउन सके प्रदेश र स्थानीय सरकार त बलिया हुन्छन् नै, समृद्धिको यात्रा र दिगो विकास लक्ष्य प्राप्तिका लागि सहज हुन्छ।