HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘सरकारलाई शेयर बजारको खेलाडी बन्न नउचालौं’ नियामक निकायले सफ्टवेयरमा लगानी बढाउनुपर्‍यो। अनुगमन तीव्र पार्नुपर्‍याे। नयाँ ‘ब्रोकर कम्पनी’लाई लाइसेन्स दिनुपर्‍यो। कारोबार उपत्यका बाहिर थप विस्तार गर्नुपर्‍यो। तर, आफैं प्लेयर बन्ने भने होइन।