HimalKhabar.com :: A Complete Nepali Political News Portal
मेरो कोभिड कथा 
मेरो कोभिड कथा  जे भइरहेको छ, घटिरहेको छ, ती सबैलाई शान्तपूर्वक हुन दिनु र हामी त्यस कृत्यका लागि सहयोगी भइदिनु नै हाम्रो नियति हो। धेरै गर्न खोज्नु वा केही पनि नगर्नुको मध्यमार्गमा रही आइरहेको अवस्थासँगै सहकार्य गर्नु नै हाम्रो कर्म हो सायद।