HimalKhabar.com :: A Complete Nepali Political News Portal
कस्तो थियो गान्धी–बीपी सम्बन्ध ? 
कस्तो थियो गान्धी–बीपी सम्बन्ध ?  आरम्भमा गान्धीबाट प्रेरित बीपी समयक्रममा गान्धीका आलोचक मात्र होइन, हिंसाबाटै राजनीतिक परिवर्तनको पक्षपाती पनि बने। तर, गान्धीप्रतिको उनको भावनात्मक आकर्षण भने आजीवन रहिरह्यो।