HimalKhabar.com :: A Complete Nepali Political News Portal
सगरमाथाको सट्टा नौबन्धन?
सगरमाथाको सट्टा नौबन्धन? महाभारतमा चर्चा गरिएको समुद्र भनेको पूर्वसागर अर्थात् बङ्गालको खाडी हो र त्यहाँको हिमालयको चुचुरो भनेको पूर्वसागरसँग सम्बद्ध हिमचुली हो भन्ने स्पष्ट भए पनि अहिले ‘सगरमाथा’ भनी प्रसिद्ध हिमचुली नै ‘नौबन्धन’ हो भनी पत्याउने स्थितिमा हामी छैनौं।