HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
फिफा विश्वकप छनोटमा आज बहराइनसँग भिड्दै नेपाल
फिफा विश्वकप छनोटमा आज बहराइनसँग भिड्दै नेपाल फिफा विश्वकप तथा एएफसी एशियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल आज राति बहराइनसँग प्रतिस्पर्धा गर्दै छ।
डढेलोले क्षति भएपछि धरानको कोका खानेपानीको आपूर्ति बन्द
डढेलोले क्षति भएपछि धरानको कोका खानेपानीको आपूर्ति बन्द धरान उपमहानगरका मेयर हर्क साम्पाङको अगुवाइमा श्रमदान गरेर निर्माण गरिएको कोका खोला खानेपानी आयोजनाको पाइप डढेलोले क्षति हुँदा आपूर्ति बन्द भएको छ।