HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः शिव रेग्मीको ८०औं जन्मजयन्ती
शिव रेग्मी: एक शब्दचित्र, तीन अध्याय
शिव रेग्मी: एक शब्दचित्र, तीन अध्याय १९९८ सालमा आजकै दिन १ असोजमा जन्मिएका शिव रेग्मीले जीवन रहुञ्जेलसम्म साहित्य र पत्रपत्रिकाका पत्र–पत्र खोतलेर अरुलाई चम्काउने काम मात्रै गरे। एउटा असल, इमानदार र मौनसाधकको पर्याय बने।