HimalKhabar.com :: A Complete Nepali Political News Portal
इन्टरनेटमा हामी कति सुरक्षित?
इन्टरनेटमा हामी कति सुरक्षित? सामाजिक सञ्जाल प्रयोग गर्ने क्रममा केकस्ता वैयक्तिक विवरण डिजिटल कम्पनीलाई दिन मन्जुरी गरिंदै छ र यसको परिणाम के हुन सक्छ भन्नेमा पनि जागरुक हुनैपर्छ।