HimalKhabar.com :: A Complete Nepali Political News Portal
विश्व सामाजिक मञ्च
काठमाडौंबाट संसारलाई सहिष्णु र बहुलताको सन्देश
काठमाडौंबाट संसारलाई सहिष्णु र बहुलताको सन्देश फरक मतलाई निषेध, बढ्दो लोकरिझ्याइँ र युद्धमा संसार रुमल्लिरहेको वेला विश्व सामाजिक मञ्चको १६औं संस्करण आयोजना गरेर नेपाली समाजले संसारलाई सहिष्णु र बहुलताको सन्देश दिएको छ।