HimalKhabar.com :: A Complete Nepali Political News Portal
रुकुम घटनाको पूर्णपाठ
नवराज सहित पाँच युवकको ‘सामूहिक सक्रियता’ बाट हत्या, कसले बढी कुट्यो वा कसले कम भन्नु बेप्रासंगिक : अदालत
नवराज सहित पाँच युवकको ‘सामूहिक सक्रियता’ बाट हत्या, कसले बढी कुट्यो वा कसले कम भन्नु बेप्रासंगिक : अदालत अदालतले नवराज विक, गणेश बुढा, सन्जु विक, लोकेन्द्र सुनार, टीकाराम नेपाली र गोविन्द शाहीको हत्या प्रतिवादीहरूको ‘सामूहिक सक्रियता’ बाट भएको ठहर गरेको छ।