HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्तर्राष्ट्रिय मर्यादित महीनावारी दिवस
मर्यादित महीनावारी: ओझेलमा मानव अधिकार
मर्यादित महीनावारी: ओझेलमा मानव अधिकार समाजले महीनावारी हुनुलाई विवाह गर्न सक्षम भएको सङ्केतका रूपमा बुझ्ने हुँदा महिलालाई आफ्नो शरीरमाथिको अधिकार, स्वतन्त्रता र प्रजननसँग सम्बन्धित छनोटबाट वञ्चित गराउँछ।