HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल ब्रिफिङ
एनसेलका विषयमा भइरहेको विवाद के हो?
एनसेलका विषयमा भइरहेको विवाद के हो? दूरसञ्चार सेवाप्रदायक एनसेलमा रहेको आजियाटाको शेयर खरीदबिक्रीको विषय विवादसँगै कानूनी जटिलतामा फस्ने देखिएको छ।