HimalKhabar.com :: A Complete Nepali Political News Portal
महासचिव गुटेरेसको संसद्‌मा सम्बोधन
‘पीडितलाई केन्द्रमा नराखेसम्म संक्रमणकालीन न्याय सफल हुँदैन’
‘पीडितलाई केन्द्रमा नराखेसम्म संक्रमणकालीन न्याय सफल हुँदैन’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले द्वन्द्वपीडितलाई केन्द्रमा राखेर मात्रै संक्रमणकालीन न्याय टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्।