HimalKhabar.com :: A Complete Nepali Political News Portal
कामीरिता
२८औं पटक सगरमाथाको चुचुरोमा कामीरिता
२८औं पटक सगरमाथाको चुचुरोमा कामीरिता कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा आज (मंगलबार) बिहान ९ बजेर २३ मिनेटमा २८औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।