HimalKhabar.com :: A Complete Nepali Political News Portal
आईसीसी लिग-२
नामिबियाको लगातार चौथो हार, नेपाललाई फाइदा
नामिबियाको लगातार चौथो हार, नेपाललाई फाइदा आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ।