HimalKhabar.com :: A Complete Nepali Political News Portal
बौद्धिक नेताको बिदाइ
एक राजनीतिक सन्न्यासीको अवसान
एक राजनीतिक सन्न्यासीको अवसान बहस र संवाद सहज रूपमा गर्न सक्ने एक जना बौद्धिक व्यक्तित्व हामीबीचबाट भौतिक रूपमा हराएको छ। प्रदीप गिरिको खाली ठाउँ खाली नै रहनेछ, किनभने प्रदीप गिरि बन्न सजिलो छैन।