HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: जातीय भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस
न्याउलो कामीहरूमाथिको बन्देज कहिलेसम्म?
न्याउलो कामीहरूमाथिको बन्देज कहिलेसम्म? यार्सागुम्बा पाइने लेक जान लागेको बन्देज फुकेको उमङ्ग र गणतन्त्र आएको उत्सवमा सहभागी हुन नपाउँदाको खिन्नता एकैसाथ भोगेका दलितसँग उच्च लेकमा गरेको यात्रा।