HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रधानन्यायाधीश विरुद्ध महाअभियोग
महाअभियोग न्यायपालिका र लोकतन्त्र विरुद्धको षड्यन्त्र भएको ठहर गर्दै प्रतिवाद गर्ने एमालेको निर्णय
महाअभियोग न्यायपालिका र लोकतन्त्र विरुद्धको षड्यन्त्र भएको ठहर गर्दै प्रतिवाद गर्ने एमालेको निर्णय नेकपा (एमाले) ले सत्तारूढ गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध लगाएको महाअभियोग न्यायपालिका र लोकतन्त्र विरुद्धको षड्यन्त्रपूर्ण कदम भएको निष्कर्ष निकालेको छ।