HimalKhabar.com :: A Complete Nepali Political News Portal
#मोरङ हत्याकाण्ड
तीन व्यावसायिक साझेदारको हत्या गर्न १५ लाखको ‘कन्ट्र्याक्ट’ जग्गा कारोबारी अनिल मण्डलले एक युवालाई १५ लाखको ‘कन्ट्र्याक्ट’ दिएर तीन जना व्यावसायिक साझेदारको हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ।