HimalKhabar.com :: A Complete Nepali Political News Portal
मोरङ हत्याकाण्ड
तीन व्यावसायिक साझेदारको हत्या गर्न १५ लाखको ‘कन्ट्र्याक्ट’
तीन व्यावसायिक साझेदारको हत्या गर्न १५ लाखको ‘कन्ट्र्याक्ट’ जग्गा कारोबारी अनिल मण्डलले एक युवालाई १५ लाखको ‘कन्ट्र्याक्ट’ दिएर तीन जना व्यावसायिक साझेदारको हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ।