HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश १ सरकार
सात मन्त्रालय फुटाएर ११ बनाउँदा पनि भागबण्डा मिलेन
सात मन्त्रालय फुटाएर ११ बनाउँदा पनि भागबण्डा मिलेन सत्तारूढ गठबन्धनका पाँच दलबीच मन्त्रालय बाँडफाँडमा सहमति नहुँदा प्रदेश १ सरकारले तीन महीनासम्म पूर्णता पाउन सकेको छैन।