HimalKhabar.com :: A Complete Nepali Political News Portal
भूकम्पकाे ६ वर्ष
कति सकियो भूकम्पपछिको पुनर्निर्माण?
कति सकियो भूकम्पपछिको पुनर्निर्माण? २०७२ सालको भूकम्पमा घर गुमाएका अधिकांश नागरिकले सुरक्षित छानो पाएका छन्, तर पुनर्निर्माणका कतिपय चुनौतीपूर्ण काम बाँकी नै छन्।