किन औचित्यहीन थियो नेपालमा माओवाद ?
१ फागुन २०५२ मा तत्कालीन नेकपा (माओवादी) ले देशमा सशस्त्र हिंसा शुरू गर्याे। हिंसा एक दशकसम्म चल्यो, जसले आधिकारिक रूपमा १३ हजारभन्दा बढी नेपालीको अकालमा ज्यान लियो। माओवादको नाममा पुष्पकमल दाहाल नेतृत्वको हिंसाका पीडितहरूले आजसम्म न्याय पाउन सकेका छैनन्। बरु, हिंसा मच्चाउनेहरू चाँहि सुखसयल र सत्ताको खेलमा मस्त छन्। त्यसो त अहिले पनि नेत्रविक्रम चन्द नेतृत्वको समूह यही विचारधारालाई बोकेर हिंसामा उत्रिएको छ। तर, नेपालमा चिनियाँ मोडलको माओवाद सफल हुन सक्तैन। किन त ? २०५५ सालमै हिमाल द्वैमासिकमा छापिएको महेशमणि दीक्षितको यो आलेख।
-
ताजा ट्वीट
-
फेसबुक
-
ताजा समाचार
- कोभिड-१९