HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा विवाद
जब ओलीले दाहाललाई भने– ‘पूर्वमाओवादीका तीन मन्त्री हटाउँछु...’
जब ओलीले दाहाललाई भने– ‘पूर्वमाओवादीका तीन मन्त्री हटाउँछु...’ कार्यकारी अध्यक्ष पुष्पकमल दाहालकै कुरामा टेकेर प्रधानमन्त्री ओलीले पूर्वमाओवादीका तीन मन्त्री हटाउने र त्यो ठाउँमा आफैले मन्त्री नियुक्त गर्ने बताएपछि ओली–दाहालबीच पछिल्लो खटपट शुरू भएको हो।